Sat. May 18th, 2024

 त्रिशूली जलविद्युत केन्द्रको बाँध   

त्रिशूली (नुवाकोट), २०८० माघ ५ गते शुक्रबार । त्रिशूली जल विद्युत केन्द्रमा पानी ल्याउन विदुर नगरपालिका-७ र १० स्थित भैँसेमा वि.सं. २०१८ सालमा निर्माण गरिएको बाँध ।

२१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन पश्चात सोही पानीको उपभोग गरेर १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्र सञ्चालन भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

Facebook Comments