Tue. May 21st, 2024

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाण्डू, २०८० मंसिर २६ गते मंगलबार । एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल-२ क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

Facebook Comments