Sat. May 18th, 2024

महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमण (फोटो फिचर)

- महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गर्नुहुँदै। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डू, २०८० कात्तिक १४ गते मंगलबार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मायादेवी मन्दिरमा रहेका मार्कर स्टोनको अवलोकन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
Antonio Guterres in Lumbini
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार सञ्चरकर्मीहरुलाई संक्षिप्त सम्बोधन हुनुहुँदै। तस्बिर : प्रदीपराज
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनीको मायादेवी मन्दिर अवलोकनकाक्रममा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा रहेको शान्ति दीपमा पुष्प अर्पण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनीको मायादेवी मन्दिर परिसरमा वृक्षरोपण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनीको मायादेवी मन्दिर परिसरमा वृक्षरोपणगरि पानी हाल्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मङ्गलबार लुम्बिनीस्थित मायादेवी मन्दिर भित्र रहेको जन्म स्मारक शिला लगायत पुरातात्विक बिषयमा जानकारी दिँदै वरिष्ठ पुरातत्वविद बसन्त बिडारी । तस्बिर : भरत केसी/रासस
Facebook Comments