Sun. Jun 2nd, 2024

बझाङमा भूकम्पको धक्का

इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।    

भिओके समाचार/ काठमाण्डू, २०८० असोज १६ गते मंगलबार । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ः४० मा बझाङ जिल्लाको तालकोट आसपास भएर ५.३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले के-कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।

Facebook Comments