Sat. May 18th, 2024

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थानको रमिता (फोटो फिचर)

काठमाण्डू, २०८० असोज ९ गते मंगलबार । 

RS-KTM-20230926105836_RATL98231695711314.JPGभाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर सङ्घको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जङ्गलबाट लिङ्गो काटेर ल्याउने प्रचलन छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

RS-KTM-20230926112614_RATL99991695711399.JPGभाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्याइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै गर्दा सहभागी गुरूजुको पल्टन बाजागाजा सहित । तस्बिर : रत्न श्रेष्ठ/रासस

RS-KTM-20230926110123_RATL9829_11695711474.JPGभाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै गरेको यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो अवलोकन गर्नुहुँदै काठमाण्डू महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल । तस्बिर : रत्न श्रेष्ठ/रासस

RS-KTM-20230926104112_RATL97701695711529.JPGभाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्याइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँनु अघि दि प्याखँ नचाउदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

RS-KTM-20230926104327_RATL97831695711602.JPGभाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्याइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँनु अघि दि प्याखँ नचाउदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

RS-KTM-20230926110927_RATL99291695710834.JPGभाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर सङ्घको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जङ्गलबाट लिङ्गो काटेर ल्याउने प्रचलन छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

Facebook Comments