Sat. May 18th, 2024

प्रधानमन्त्री प्रचण्डद्वारा शहीदहरुको स्मारकमा श्रद्धाञ्जलि

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सोमबार थिआन आनमन चौक पुगेर सहिदहरुको स्मारकमा श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

पैचिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी पैचिङस्थित थियान आन मन स्क्वायरमा रहेको शहीदहरुको स्मारकमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार थिआन आनमन चौक पुगेर सहिदहरुको स्मारकमा श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियान आन मन स्क्वायर पुग्नुभएको थियो । प्रधानमन्त्री त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उहाँको स्वागत गर्नुभएको थियो । रासस

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार थिआन आनमन चौक पुगेर सहिदहरुको स्मारकमा श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

Facebook Comments