कोदो रोप्दै किसान
लमजुङ, २०८० भदौ ४ गते सोमबार । लमजुङको सुन्दरबजार नगरपालिका-११ सिन्दुरेमा कोदो रोप्दै किसान । जिल्लामा हालसम्म करिब ७०/८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ । तस्बिरः जनक श्रेष्ठ, रासस
Facebook Comments