Tue. May 7th, 2024

ओलीलाई नौ किलोको माला !

राष्ट्रिय युवासङ्घ नेपालको सोमबार नेपालगन्जमा सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नौ केजीको माला लगाइँदै । तस्बिर : रूपनी जिएम/रासस

Facebook Comments