Fri. May 3rd, 2024

एक लाख तीन हजार तीन सय पुग्यो सुनको मूल्य

काठमाण्डौ, २०७९ पुस २५ गते सोमबार । सुनचाँदी बजारमा हिजो (आईतबार) छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ३ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ३ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन रू. १ लाख १ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले बढेर प्रतितोला रु. १ हजार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ३ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू. १ लाख १ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले बढेर प्रतितोला रु. १ हजार ३ सय ८० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।  रासस सय ८० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।  रासस हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन रू. १ लाख १ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले बढेर प्रतितोला रु. १ हजार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ३ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन रु. १ लाख १ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले बढेर प्रतितोला रु. १ हजार ३ सय ८० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।  रासस सय ८० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।  रासस

Facebook Comments