Fri. Apr 19th, 2024

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

काठमाण्डौं, २०७९ पुस १५ गते शुक्रबार । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीलाई मातृ शोक परेको छ ।

मोदीकी एक सय वर्षीया आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई बुधवार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । वीवीसी

Photo: Dainak Tribune
Facebook Comments