Sun. Apr 19th, 2026

सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

       

काठमाण्डौं, २०७९ मंसिर २४ गते शनिबार । नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला पर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आउनु भएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला पर्नुभएको हो ।

 राससका अनुसार महतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश हुनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार