Sat. May 18th, 2024

महन्थ ठाकुर महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर ८ गते बिहीबार । राजपा नेपालका अध्यक्षमण्डलका नेता महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। ठाकुर १६ हजार ३ सय ७५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।

उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका उम्मदेवार हरिनारायण यादवले १४ हजार ३ सय २५ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments