Fri. May 17th, 2024

सत्ता गठबन्धन दलका आधिकारिक उम्मेदवार सूची सार्वजनिक

भिओके समाचार/काठमाण्डौं, २०७९ कात्तिक ११ गते शुक्रबार ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्तारूढ चार दलको गठबन्धनले  आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

आज गठबन्धनका शीर्ष नेताहरूको बैठकले आधिकारिक उम्मेदवार सूची सार्वजनिक गरेको हो ।  आधिकारिक सूचीमा प्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ । यस्तो छ आधिकारिक उम्मेदवार सूची :

Facebook Comments