Mon. Apr 29th, 2024

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

काठमाण्डौं,  २०७९ असोज ६ गते बिहीबार । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरेको छ ।

डोजर चलाउनुअघि उक्त क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर महानगरको सूचनाको कदर नगरेर उक्त क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर चलाएर हटाउनु परेको महानगरले जनाएको छ ।

Facebook Comments