Mon. Apr 29th, 2024

तस्वीरमा संविधान दिवस-२०७९

संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्ड्याएर परिक्रमा गर्दै ।

संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा ब्याण्ड बाजा प्रस्तुत गर्दै सुरक्षाकर्मी ।

प्रधानमन्त्री शेरबहादुर देउवा संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा मार्चपास सुरक्षाकर्मी । तस्बिर : रत्न श्रेष्ठ, रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा मार्चपास प्रस्तुत गर्दै सुरक्षाकर्मी ।

संविधान दिवस २०७९ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा शान्तिका प्रति परेव उडाउँदै नेपाली सेनाका जवान । फोटो : रत्न श्रेष्ठ/रासस

Facebook Comments