Mon. Apr 29th, 2024

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भक्तपुर भ्रमण (फोटो फिचर)

- अध्यक्ष लि चान्सुको नेपाल भ्रमण

नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु बुधबार भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्दै ।

काठमाण्डौं, २०७९ भदौं २९ गते बुधबार । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डलले आज बिहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको छ । फोटो फिचर

 

Facebook Comments