Wed. Dec 25th, 2024

पानी परेपछि चीनको विशाल पर्खाल

काठमाण्डौं, २०७९ जेठ २६ गते बिहीबार ।  पानी परेपछि बिहान सबेरै चीनको ह पै प्रान्तीय छङ द शहरमा अवस्थित चिनशानलिङ लामो पर्खालमा कुहिरो बीचको लामो पर्खाल अर्थात् ग्रेटवालको मनमोहक दृश्य। कति शानदार!

सीआरआई

Facebook Comments