Fri. May 10th, 2024

गण्डकी प्रदेशसभा सांसद दीपक मनाङ्गे पक्राउ

पोखरा, २०७६ माघ ९ गते बिहीबार

गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ्ग दीपक मनाङ्गे पक्राउ पर्नुभएको छ ।

उहाँलाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार मनाङ्गेलाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताउनुभयो ।
उहाँलाई अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गरुङ्गलाई दुव्र्यबहार गरेको आरोपमा पक्राउ गरेको हो ।

Facebook Comments