Sat. May 18th, 2024

प्रधानसेनापति शर्मा साहसी खेल प्रतियोगिताको उद्घाटन

 जोमसोम (मुस्ताङ), २०७९ जेठ ७ गते शनिबार । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाद्वारा शनिबार जोमसोममा आयोजित प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि-एड्भान्चर कम्पिटिसन (प्रथम प्रधानसेनापति अन्तराष्ट्रिय उच्च उचाई साहसी खेल प्रतियोगिता) को उद्घाटन गर्नुभएको छ । रासस

Facebook Comments