नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण
काठमाण्डौ, २०७९ बैशाख १३ गते मंगलबार । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका अनुसार एसियाका विकाससिल मुलुकमा औसत ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । नेपालको आर्थिक बृद्धिदरलाई लिएर यसअघि विश्व बैंकले ३ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।
नेपालले चालु आर्थिक वर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।
Facebook Comments