रबि लामिछानेलाई सफाई :सन्दर्भ शालिकराम पुडासैनी आत्महत्या प्रकरण
![](https://voiceofkathmandu.com/wp-content/uploads/2020/01/cdcae7e1989406916d9519e092191e13_w1000_h500_cp_1.jpg)
चितवन, २०७६ माघ ५ गते आईतबार
जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामेछाने सहितका अन्यलाई सफाइ दिएको छ ।
न्यायाधीश हेमन्त रावलकाे इजलासले आइतबार सो सफाइ दिएको अदातलकाे उच्च स्राेत जनाएकाे छ । रबि लामेछाने यस अघि धारौटीमा रिहा हुनु भएको थियो । सोही अभियोमा धरौटी र तारेखमा रहेका अस्मिता भनिने रुकु कार्की र युवराज कंडेललाई पनि सफाइ दिइएको समाचार गोरखापत्र अनलाईनले छापेको छ ।
Facebook Comments