Sun. May 31st, 2026

ओलम्पिक खेलकूद-सदा निरन्तर

       

काठमाण्डौं, २०७८ चैत २६ गते शनिबार । पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पाराओलम्पिक खेलकुद समारोह विश्वको पहिलो गृष्म तथा हिउँदे ओलम्पिक आयोजक सहर पैचिङमा फेब्रुअरी तथा मार्च महिनामा आयोजना गरिएको थियो। जुन कोरोना महामारी विश्वमा फैलिएयता पहिलो पटक नियमित रूपमा आयोजित विश्वव्यापी मिलिजुली खेलकुद समारोह थियो।

पैचिङ ओलम्पिक खेलकुदको सम्झना गर्दा १६ दिन छोटो थियो, विभिन्न मुलुक र क्षेत्रका खेलाडीहरूले यहाँ मानवजातिको सीमालाई चुनौती दिनुका साथै मित्रता पनि देखाएका थिए।

पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा दुईटा विश्व रेकर्ड तोडिनुका साथै १८ वटा नयाँ ओलम्पिक रेकर्डको सिर्जना गरिएको थियो। केही प्रतियोगिता स्टेडियम खेलाडीको मनमा नयाँ रेकर्ड सिर्जना गर्ने सौभाग्य स्टेडियमको रूपमा रहेको छ।

यस पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा जम्मा २३ वटा प्रतिनिधिमण्डलले स्वर्ण पदक प्राप्त गरेका थिए। सीआरआई

Facebook Comments