Tue. Dec 24th, 2024

विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजनास्थल चीनको तीनघाँटीमा वर्षापछिको दृश्य

काठमाण्डौं, २०७८ चैत २६ गते शनिबार । विश्वको सबैभन्दा ठूलो परिधिको जल विद्युत परियोजना चीनमा निर्मित शानस्या जल विद्युत परियोजना अर्थात् त्रि-घाँटी जल विद्युत परियोजना हो। वर्षापछिको उ भन्ज्याङ ज्यादै रमणीय देखिएको छ।

उ भन्ज्याङ किनारमा हरिया पहाडहरु चित्रजस्तै देखिएका छन्। त्रिघाँटी चीनको छोङ छीङ शहर र हु पै प्रान्तभित्रको याङचे नदीमा पर्दछ। त्यसमा छुयु थाङ स्या भन्ज्याङ, उ भन्ज्याङ र सि लिङ भन्ज्याङ तीन वटा घाँटी समावेश छन्।

Facebook Comments