Fri. May 3rd, 2024

पोग्बाको विश्वकप उपाधि जित्दाको मेडल चोरी

काठमाण्डौं, २०७८ चैत ९ गते बुधबार । फ्रोन्स र म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाले विश्वकप उपाधि जित्दाको मेडल चोरी भएको छन् ।

च्याम्पियन्स लिगअन्तर्गत युनाइटेड र एथ्लेटिको मड्रिडबीचको खेलका दौरान पोग्बाको घरमा चोरी भएको समाचार बाहिर आएको थियो । २०१८ मा फ्रान्सले विश्वकप उपाधि जित्दाँ उहाँले प्राप्त गर्नु भएको मेडल चोरी भएको हो ।

चोरीको बेला उहाँको घरमा उहाँका दुई सन्तान र उनीहरुलाई हेरविचार गर्ने एक महिला घरमा हुनु हुन्यो । हाल पोग्बा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि फ्रेन्च टोलीसँगै छन् ।

Facebook Comments