Sat. Jun 1st, 2024

तिब्बती नव वर्ष भव्य रुपमा मनाइँदै (फोटो फिचर सहित)

काठमाण्डौं, २०७८ फागुन २३ गते सोमबार । चीनको तिब्बत स्वायत्त प्रदेशमा तिब्बती नव वर्ष मार्च तीन तारिखदेखि शुरू भएको छ।

तिब्बतीहरूले पन्ध्र दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी नव वर्ष मनाउने गर्दछन् । यत्तिवेला तिब्बती जनता पारिवारिक भेटघाट, नाचगान र मीठा मीठा खानेकुरा खाएर नयाँ वर्ष मनाइरहेका छन्। फोटो सिन्ह्वा

Facebook Comments