Sun. Apr 28th, 2024

पैचिङ हिउँदे ओलम्पिक पवित्र ज्योति सङ्कलन समारोह ग्रीसमा

काठमाण्डौं, २०७८ असोज ३१ गते आईतबार । २४ औं हिउँदे ओलम्पिक पवित्र ज्योति सङ्कलन समारोह स्थानीय समय अनुसार अक्टोबर १८ तारिख ग्रीसको प्राचीन ओम्पिया साइटमा आयोजना गरिनेछ। अनि अक्टोबर १९ तारिख ग्रीसको पानाथेनाइक रङगशालामा आयोजना गरिने अर्को समारोहमा उक्त पवित्र ज्योतिलाई पैचिङ हिउँदे ओलम्पिक संयोजन समितिसमक्ष हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।

अब फोटोमार्फत सन् २०२० टोकियो ओलम्पिक पवित्र ज्योति सङकलन समारोह र सन् २०१४ सोची हिउँदे ओलम्पिक पवित्र ज्योति सङकलन समारोहको पुन:सिंहावलोकन गरौं न!

Facebook Comments