Fri. May 17th, 2024

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन होम आईसोलेसनमा

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन होम आईसोलेसनमा जानु भएको  छ ।  राष्ट्रपति पुटिनका निकटतम् सहयोगीहरुलाई कोरोना संक्रमण भएपछि राष्ट्रपति पुटिन होम आईसोलेसनमा जानु भएको बीबीसीले बताएको छ ।

यद्यपी पुटिनलाई संक्रमण भएको छ वा छैन भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन ।

Facebook Comments