Sat. Sep 21st, 2024

प्रदेश प्रमुख हटाउने र राख्ने क्रम यथावत, प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त, झा पदमुक्त

काठमाण्डौं, २०७८ भदौं १ गते मंगलबार ।   प्रदेश २ प्रमुख राजेश झा पदमुक्त हुनुभएको छ । त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments