प्रधानमन्त्री देउवाले माग्नु भएको विश्वासको मतको प्रस्तावमाथि मतदान सुरु
काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । प्रधानमन्त्री शेर बहादुर देउवाले माग्नु भएको विश्वासको प्रस्तावमाथि संघीय संसदको यत्तिवेला चलिरहेको बैठकमा मतदान सुरु भएको छ ।
मतदान सुरु हुनुभन्दा पहिले प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे लगत्तै सो मतबारे व्यापक छलफल भएको थियो । सो प्रस्तावको पक्ष र विपक्षमा विभिन्न दलका नेताहरुले दलको धारणा राख्नु भएको थियो ।
Facebook Comments