Warning: getimagesize(/home/voiceofka/public_html/wp-content/uploads/2021/07/notice.jpg): failed to open stream: No such file or directory in /home/voiceofka/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1142
Sat. Sep 21st, 2024

कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

काठमाडौं, २०७८ असार २२ गते मंगलबार ।  गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समिती बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो ।

सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । धौबजी र न्यौपानेले सो तालिम गरेका छन् ।

 

Facebook Comments