Wed. May 27th, 2026

संघिय संसद भवनमा विपक्षी गठबन्धनका शीर्ष नेता र सञ्चारकर्मीबीच अन्तर्क्रिया हुँदै

       

काठमाडौं, २०७८ असार १२ गते शनिबार । मुलुकमा विकसित पछिल्लो राजनीति घटनाक्रमका बारेमा पाँच दलका शिर्ष नेतृत्वद्वारा विभिन्न मिडियाका राजनीतिक बिट हेर्ने संचारकर्मीहरूसँग संघिय संसद भवनमा अन्तक्रिया कार्यक्रम सञ्चालन भैरहेको छ ।

अन्तक्र्रिया कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले (माधव समूह)का नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी हुनुभएको बुझिएको छ ।

फोटो: विष्णु सापकोटाको फेसबुकबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read