Tue. Apr 1st, 2025 10:14:09

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको शहरमा बसोबास गर्ने जनसंख्या ५६ प्रतिशतभन्दा बढी

काठमाडौं, २०७८ असार २ गते बुधबार । सातौं राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको तथ्यांकअनुसार, चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा बसोबास गर्ने स्थायी जनसंख्यामध्ये शहरमा बसोबास गर्ने जनसंख्या १ करोड ४६ लाखभन्दा बढी पुगेको छ।

यो कुल जनसंख्याको ५६ प्रतिशत हो। सन् २०१० मा छैटौँ राष्ट्रिय जनगणनाको तुलनामा सिन्च्याङको शहरी जनसंख्यामा ५२ लाख ७० हजारले वृद्धि भएको हो।  सीआरआई

Facebook Comments