Sat. Nov 23rd, 2024

आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अध्यादेश पारित हुने

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । सरकारले ल्याउने वजेट अध्यादेश पारित गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज दिउँसो ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने टुंगो भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।

वजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भणडारीले जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments