Tue. Sep 17th, 2024

राष्ट्रपति भण्डारीद्वारा शपथ ग्रहण र कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी

काठमाडौं, २०७८ जेठ ६ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

Facebook Comments