Tue. Sep 17th, 2024

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा भूकम्पको धक्का

काठमाडौं, २०७८ जेठ ५ गते बुधबार । काठमाडौं उपत्यका सहित रसुवा, धादिंग, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ ।

विहान ५ वजेर ५२ मिनेटको आसपास आएको सो भूकम्प कति रेक्टरको हो भन्ने बारे केही जानकारी आईसकेको छैन । धेरै मानिसहरु ओछ्यानमै भएकोले पनि भूकम्पको पत्तो नपाएको जानकारी प्राप्त भएको छ भने भूकम्पको धक्का महशुस हुनासाथ काठमाडौ, भक्तपुर र ललितपुरका धेरै मानिसहरु घर बाहिर निस्किएको बुझिएको छ । अन्य विवरण आउन बाँकी छ ।

Facebook Comments