Fri. May 17th, 2024

कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

काठमाडौं, २०७८ बैशाक २४ गते शुक्रबार । कोराना संक्रमणबाट संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उहाँको पत्थरीको अपरेशन समेत गरिएको थियो ।

Facebook Comments