Sun. May 19th, 2024

बैशाख २० देखि आन्तरिक तथा २२ गते रातीबाट अन्तर्राष्ट्रिय उडानमा रोक

- कोरोनाको संक्रमण उत्पातै बढ्यो

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । आइतबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीदेखि आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातीदेखि अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै यसैखाले निर्णय गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments