Mon. Nov 25th, 2024

पोखरेलद्वारा मुख्यमन्त्री पदको सपथ ग्रहण

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ गर्नु भएको छ । उहाँलाई प्रदेशप्रमुख धर्मनाथ यादवले सपथ ग्रहण गराउनुभएको हो ।

Facebook Comments