Thu. May 2nd, 2024

नवीकरण नभएका अलनाइन माध्यममा रोक नलगाउ: सर्वाेच्च अदालत

काठमाडौं, २०७८ बैशाक १ गते बुधबार । अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले खारेज गरेको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३)मा अनलाइन सञ्चार माध्यम नवीकरण नभएमा  सञ्चालनमा रोग लगाउन पाउने प्रवाधान संविधानको धार १९ को उपधार २ प्रतिकुल भएको भन्दै परेको निवेदनमा सुनुवाइका क्रममा सो आदेश भएको हो ।

युवा पोस्ट डटकमका सम्पादक अधिवक्ता लिलानाथ घिमिरेले दायर गर्नु भएकाे रिटमा न्यायाधीश दीपकुमार कार्की र सुष्मलता माथेमाको इजलासबाट सो आदेश भएको हो ।

Facebook Comments