Thu. Apr 25th, 2024

पूर्वी नेपालमा भूकम्पको धक्का

धरान । पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा भख्खरै भूकम्पको धक्का महसुश गरिएको छ । सोमबार वेलुकी ९ वजेर ६ मिनेट जाँदा सुनसरी जिल्लाको धरान, इटहरी, मोरंग जिल्लाको विराटनगर, धनकुटाको धनकुटा बजार, झापाको चन्द्रगढी, भद्रपुर, विर्तामोढ लगायतका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको स्थानीयवासीहरुले रे न्यूज डेलीलाई बताएका छन् ।

यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।

Facebook Comments