Sun. May 5th, 2024

प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त

काठमाडौं, २०७७ फागुन ७ गते शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्नु भएको छ । मन्त्रिपरिषदबाट सिफारिस भई आए अनुरुप प्रदेश प्रमुख परियारलाई पद मुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments