२०८३ आश्विन २३, शुक्रवार

सभापति थापाद्वारा कांग्रेस सभापतिमा पुनः उम्मेदवारी दर्ता

       
  • गगनकुमार थापाले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभयो ।
  • राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता ।
  • उम्मेदवारी दर्ताको समय बेलुकी ७ बजेसम्म थप ।

काठमाण्डू । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले आज राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समय थप गर्दै उम्मेदवारी दर्ताको समय आज बेलुकी ७ः०० बजेसम्म पुर्‍याएको छ । रासस

Facebook Comments