२०८३ भाद्र २७, शनिवार

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

       

पैचिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार  पैचिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सि सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको हो

सिको प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक छाई छी राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन्

अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे छलफल हुने अपेक्षा गरिएको  सिन्ह्वा

Facebook Comments