स्पेन विश्वकपको फाइनलमा, फ्रान्स पराजित फोटो फिचर….
मंगलबार, जुलाई १४, २०२६ मा डलास नजिकैको आर्लिंगटन, टेक्सासमा फ्रान्स विरुद्धको विश्वकप सेमिफाइनल फुटबल खेलको क्रममा स्पेनका गोलकिपर उनाई साइमन मुस्कुराउँदै। (एपी फोटो/जुलियो कोर्टेज)
काठमाण्डू । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एपी



Facebook Comments

