Fri. May 22nd, 2026

चीन-रुस सम्बन्ध: विश्वको शताब्दी परिवर्तनमा रहेको महत्वपूर्ण स्थिरता

       

काठमाण्डू । मे १९ तारिखदेखि २० तारिखसम्म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको राजकीय भ्रमण गर्दै उल्लेखनीय उपलब्धि प्राप्त गर्नुभएको छ।

भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकले भेट-वार्ता गर्नुहुँदै अनेकन् महत्वपूर्ण विषयहरूबारे रणनीतिक समन्वय गरी चीन रूस सम्पूर्ण रणनीतिक सहयोगात्मक समझेदारी सम्बन्धलाई अघि बढाउनका लागि नयाँ मतैक्यता प्राप्त गर्नुभएको छ। CGTN

Facebook Comments