Sat. Jul 27th, 2024

संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस, अख्तियार प्रमुखमा प्रेम कुमार राई

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

संवैधानिक निकायमा रिक्त ४५ सदस्यको नाम संसदमा दर्ता भएको छ । सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको स्रोतले जनाएको छ । संसदीय सुनुवाईको लागि संसदमा नाम पठाए पनि आईतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु भएको थियो ।

कानुनतः ४५ दिनसम्म सुनुवाई नभएमा स्वत स् राष्ट्रपतिद्वारा नियुक्त हुने प्रवधान छ। प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्वन्धी नयाँ अध्यादेश ल्याउनु भएको थियो । जुन अध्यादेशको चर्को विरोध भएको थियो ।

संवैधानिक निकायमा सिफारिस गरिएका नामहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग 

अध्यक्ष : प्रेमकुमार राई

सदस्य : जयबहादुर चन्द

किशोरकुमार सिलवाल

निर्वाचन आयोग

सदस्य: रामप्रसाद भण्डारी

डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष: टोपबहादुर मगर

सदस्य: मनोज दुवाडी

डा. सूर्य ढुंगेल

लिली बस्नेत थापा

मिही ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

सदस्य: जुद्ध गुरुङ

अमरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमलाकुमारी पराजुली

सदस्य: कृष्णकुमारी पौडेल खतिवडा

विद्याकुमारी सिन्हा

दलित आयोग

अध्यक्ष: देवराज विक (दाङ)

सदस्य: मिना सोभ

परशुराम रमतेल

कुञ्ज बराइली

मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष: मनप्रसाद खत्री

सदस्य: रामचन्द्र जोशी

हरिभक्त जोशी

जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्ष: रामबहादुर थापा (उदयपुर)

सदस्य: मीन श्रीस मगर (गुल्मी)

मिनसिंह लामा (नुवाकोट)

रिना राना (स्याङ्जा)

चरण राई (उदयपुर)

मधेसी आयोग

सदस्य: जिवक्ष साह

रेणुदेवी शाह

विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

बबिता चौधरी

सुबोधसिंह थारु

भोलाराम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अलि

मिर्जाअर्सद बेग

Facebook Comments