Mon. Jun 15th, 2026

चीनका प्रधानमन्त्री ली छ्याङले सिंगापूरको भ्रमण गर्नुहुने

       

काठमाण्डू । सिंगापूरका प्रधानमन्त्री लाउरेन्स वङको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली छ्याङले अक्टोबर २५ देखि २६ तारिखसम्म सिंगापूरको औपचारिक भ्रमण गर्नुहुनेछ।

आशियानका वर्तमान अध्यक्ष मुलुक मलेसियाका प्रधानमन्त्री आन्वर बीन इब्राहिमको निमन्त्रणामा प्रधानमन्त्री ली छ्याङले अक्टोबर २७ देखि २८ तारिखसम्म क्वालालान्पूरमा आयोजित हुने २८ औँ चीन-आशियान नेतागण सम्मेलन, २८ औँ आशियान र चीन, जापान, दक्षिण कोरियाका नेतागण सम्मेलन, २० औँ पूर्वी एशिया शिखर सम्मेलन र पाँचौँ क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धिका नेतागण सम्मेलनमा सहभागी हुनुहुने कार्षक्रम रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार