Sun. May 10th, 2026

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य 

       

काठमाण्डू, २०८१ फागुन १६ गते शुक्रबार । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार