Thu. Jun 11th, 2026

२०६२ औं सेना दिवस २०८१ फोटो फिचर

- नेपाली सेनाद्वारा कला कौशल प्रस्तुत, २०८१ फागुन १४ गते बुधबार

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा काठमाण्डूको सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाद्वारा विभिन्न कला कौशल प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाण्डू, २०८१ फागुन १४ गते बुधबार । नेपाली सेनाले २०६२ औं सेना दिवस २०८१ विभिन्न कार्यक्रम तथा रणकौशल प्रस्तुत गर्दै भव्य रुपमा मनाएको छ । फोटो फिचर

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज आयोजना गरेको विशेष समारोहमा नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज आयोजना गरेको विशेष समारोहमा सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘ नेपाली सेनाको स्थापना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरिँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाद्वारा विभिन्न कला कौशल प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा  सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा ‘फ्री फल जम्प’ प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त/रासस

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा विभिन्न कला कौशल प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त/रासस

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा विभिन्न कला कौशल प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त/रासस
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा विभिन्न कला कौशल प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त/रासस
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा विभिन्न कला कौशल प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त/रासस

Facebook Comments