Tue. May 26th, 2026

धरौटी बुझाएर सभापति लामिछाने रिहा

       

काठमाण्डू, २०८१ माघ २ गते बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाण्डूबाट धरौटीमा रिहा हुनुभएको छ ।

आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read